नेकपा एमाले सुनसरीका अध्यक्ष खनालको निधन

Jhalkonepal
सुनसरी , जेठ २४
नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएकाे छ ।  लामो समयदेखि प्याक्रियाज सम्बन्धीको बिरामी रहनुभएका बराहा क्षेत्र नगरपालिकाका पूर्व मेयर खनालको उपचारका लागि भारतको हैदराबाद लैजादै गर्दा मृत्यु भएको  एमाले सुनसरीले जनाएकाे छ । खनाल भखरै नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएकाे   थियाे । लामाे समय देखि बिरामी खनालकाे अप्रसनको  लागी भारत लगीएकाे थियाे । उहाकाे बिहान २ बजे  निधन भएकाे हाे । 

प्रतिक्रिया