जय ट्रफी एलिट कप : विभागीय टीम पुलिस र आर्मी फाइनल प्रवेश

Jhalkonepal

काठमाडौं, पुस २८

 

बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिए सँगै दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् ।

अहिले भर्खरै सकिएको खेलमा बागमतीलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो। प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो। त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

 

प्रतिक्रिया