काठमाडौं, कार्तिक १४
प्रधानमन्त्री केपी शर्मा ओली साफ महिला
च्याम्पियनसिअन्तर्गत नेपाल र बंगलादेशको फाइनल खेल हेर्न आज त्रिपुरेश्वरस्थित
दशरथ रंगशाला जाने भएका छन् । उनी साँझ साढे ६ बजेदेखि सुरु हुने खेल हेर्न
रंगशाला जाने भएका हुन् ।
त्यहाँ प्रधानमन्त्री ओलीले उपाधि चुम्ने टोलीलाई
पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप
२०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
त्यहाँ प्रधानमन्त्री ओलीले उपाधि चुम्ने टोलीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
१३ कार्तिक २०८१, बुधबार ११:२४ मा प्रकाशित