लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प

Jhalkonepal

काठमाडौं , जेठ २२

लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार राति ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको हो

 

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको थियो

 

नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ

प्रतिक्रिया