काठमाडौँ, कात्तिक १७
आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धा
गरिरहेको छ। टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ।
अमेरिकाले खेलको ११ ओभरमा एक विकेट गुमाउदै ६० रन जोडेको छ। गुल्सन झाले पहिलो बलमा अमेरिकाका ओपनर शायन जहाँगीरको विकेट
लिएका हुन। नेपालका करण केसी बलिङका क्रममा घाइते हुनुभएका छन।
१६ कार्तिक २०८१, शनिवार १०:१० मा प्रकाशित