चिलिमेको सुरुङभित्र चार शव भेटिए

Jhalkonepal

काठमाडौं। रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र चारवटा शव भेटिएका छन्। खोजी तथा उद्धारमा खटिएको टोलीले बुधबार शव भेटेको हो।

नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले एउटा शव निकालेको छ भने तीनवटा शव निकालिँदै छ।

प्रतिक्रिया