काठमाण्डौं, फागुन ११
आइसीसी लिग २ अन्तरगत नामिविया र नेदरलैण्ड्सको खेल शुरु हुन सकेको छैन । काठमाण्डौमा हिजो साझ भएको बर्षाले मैदान भिजेका कारण खेल शुरु हुन ढिला भएको हो । आउट फिल्ड भिजेका कारण टस समेत भएको छैन । मैदान सुखा भएपछि खेल शुरु हुनेछ । मैदान सुख्न समय लागेमा ओभर घटाएर पनि खेल हुनेछ ।
१० फाल्गुण २०८०, शुक्रबार ०९:४३ मा प्रकाशित