मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै

Jhalkonepal

सुदूरपश्चिम, साउन १८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका सोडारीले आज विश्वासको मत लिन लागेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन् । प्रदेशसभा बैठक ४ बजेका लागि आह्वान भएको छ ।

 

 

प्रतिक्रिया