एएफसी यू–२० एसिया कप : नेपाल उज्वेकिस्तान सँग पराजित

Jhalkonepal

काठमाडौँ, असोज १०

 चाइनिज ताइपेईमा भइरहेको एएफसी यू–२० एसिया कप छनोटमा बुधबार नेपाली फुटबलका लागि राम्रो नतिजा आएन समूह ‘बी’ को खेलमा नेपाल उज्वेकिस्तान सँग ६–० ले पराजित रह्यो

यो हारले नेपालको छनोट सम्भावना कमजोर बनेको छ आफ्नो पहिलो खेलमा कम्बोडियासँग हारेको नेपालले चाइनिज ताइपेईलाई भने हराएको थियो

नेपालको ३ खेलबाट ३ अंकमात्र छ टिममध्ये चौथो स्थानमा उज्वेकिस्तान खेलबाट अंक लिएर शीर्षमा  । कम्बोडियाको पनि ३ खेलबाट ६ अंक नै छ बहराइन अंकमै

बुधबारै कम्बोडियाले बहराइनलाई १–० ले हराएको थियो अब नेपालले आफ्नो अन्तिम खेलमा शुक्रबार बहराइनको सामना गर्नेछ

प्रतिक्रिया