काठमाण्डाै, असार ६
स्कटल्याण्डको ग्लासगोमा जारी
त्रिकोणात्मक टि–२० आई शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दैछ।
खेल नेपाली समयानुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।
नेपाल
२ खेल जितेर शीर्ष स्थानमा छ, भने स्कटल्याण्डले १ खेल जितेको छ।
नेपाल
र स्कटल्याण्डबिच टी-२० मा १-१ को नतिजा छ। पछिल्लो खेलमा नेपालले
नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो। नेपाल जितका साथ शृंखला अन्त्य गर्न
चाहन्छ।
५ असार २०८२, शुक्रबार ०९:१६ मा प्रकाशित