भारतको केआईआईटी मा अर्की एक नेपाली विद्यार्थी मृत फेला

Jhalkonepal

काठमाडौ , बैशाख १९

भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रिशाको शव छात्रावासको कोठामा मृत   फेला परेको हो ।


प्रतिक्रिया