धनुषामा खोलामा डुबेर दुई बालिकाको मृत्यु

Jhalkonepal

काठमाडाैं । साउन ३२ 

धनुषामा जलाद खोलाको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मिथिला विहारी नगरपालिका-९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ घर भइ आफन्तको घरमा गएकी १० वर्षीया संध्या यादवकाे ज्यान गएकाे प्रहरीले बताएकाे छ । 

प्रतिक्रिया