काठमाडौं, असोज १९
कर्णालीले पहिलो एभरेस्ट महिला भलिबल लिग जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भखरै सकिएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।