धरान ,चैत ३
बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले उचालेकाे हाे ।
मोरङ फुटबल सङ्घलाई २-१ गोलले पराजित गर्दैएनआरटीले उपाधि जितेको छ ।
एनआरटीकाे २४ औँ संस्करणमा आइपुग्दा याे दोस्रो पटक उपाधि जितेकाे नतिजा हाे ।
,
२ चैत २०८०, शनिवार ०६:१८ मा प्रकाशित