सुनसरी रामधुनि नगरपालिका ७ कान्छीचोकमा दुर्घटना हुँदा तीन जनाको मृत्यु , दुईको अबस्था गम्भीर

Jhalkonepal

काठमाडौ , असार १

सुनसरी रामधुनि नगरपालिका ७  कान्छीचोकमा दुइटा मोटरसाइकलमा ठोक्किदा  तीन जनाएको मृत्यु भएको छ ।२ जना गम्भीर छ्न ।   ज्यान गुमाउनेमा ५८६४ नं को मोटरसाइकल  चालक  रामधुनि नगरपालिका  -६ बस्ने बर्ष ३४ को इनर्चन चौधरी, चालकको छोरा बर्ष-९ को प्रनिश चौधरी  र ९६०५ नं को मोटरसाइकल  चालक   ईनरुवा नपा-६ बस्ने  बिन्दु यादव को उपचारको क्रममा मृत्यु भएको हो । कालाबन्जार जाँदै गरेको को ३३ प ९६०५ नं को मोट र बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०५६ प ५८६४ नं को मोटरसाइकल  एक आपसमा ठक्कर खाएका थिए।दुर्घटनामा इटहरी  उममहनगरपालिका-७ बस्ने बर्ष ३५का  रमेश चौधरी र  ३२ बर्षकी प्रतिक्षा चौधरीको  अबस्था गम्भिर रहेको सुनसरी प्रहरी प्रबक्ता योगराज खतिवडाले बताउनु भयो । 


प्रतिक्रिया