गण्डकीमा नेपाली कांग्रेसका मुख्यमन्त्री बन्दै

Jhalkonepal

काठमाडाैं, जेठ १६

गण्डकीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे आज मुख्यमन्त्री बन्दैहुनुहुन्छ।

सर्वोच्च अदालतको परमादेश अनुसार पाण्डे संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेताको हैसियतले बुधबार मुख्यमन्त्री बन्न लाग्लानुभएकाे हाे । 

उहाँलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेको थियो। सर्वोच्चले दिएको समय अनुसार मुख्यमन्त्री नियुक्त गर्ने आज अन्तिम दिन हो।

प्रतिक्रिया