विराटनगर, मंसिर २०
विराटनगर ७ मा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी थप एक जनाको मृत्यु भएको छ । मृतककाे परिचय खुल्न सकेकाे छैन ।
आगलागीमा परेर घाइते भएका छ जना मध्ये दुइ जनाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे हाे ।
आगलागीमा परेर घाइते अन्य ४ जनालाइ थप उपचारका लागी काठमाणडाै पठाइएकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयाे ।
। आगलागीको सम्बन्धमा थप अनुशन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
१९ मङ्सिर २०८०, बुधबार ०६:५३ मा प्रकाशित