विहार राज्यको लोकसभा निर्वाचनका कारण भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द

Jhalkonepal

काठमाडाैं, जेठ १०

भारत विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । 

वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयाे । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उहाँले जानकारी दिनुभयाे  ।

प्रतिक्रिया