झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Jhalkonepal

काठमाडौं, पुस १३

झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

राईलाई बिहीबार राति हात्तीले आक्रमण गरेको थियाे  ।  घरबाट ५० मिटर पर बाटामा शव फेला परेको प्रहरीले बताएको छ।



प्रतिक्रिया