एन्फा महिला लिगमा आज एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै

Jhalkonepal

काठमाण्डौ, भाद्र २२

एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

खेल दिउँसो एक बजे ललितपुर सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुरु हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया