काठमाडौँ,कार्तिक २
जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल र भुटानले बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा जारी मा नेपाल र भुटान गोलरहित बराबरी खेलेका हुन्
। नेपालले धेरै अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन ।
यस खेलमा नेपालकी प्रमुख खेलाडी सावित्रा भण्डारी भने क्लबले रिलिज
नगरेपछि खेलेकी छैनन् ।
१ कार्तिक २०८१, शुक्रबार ०७:३९ मा प्रकाशित