नेप्से आज दाेहाेराे अंकले लाग्याे अोरालो

Jhalkonepal

काठमाडौं, पुस १६

नेप्से आज ३३.०८ अंकले घटेको छ ।

नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा कायम भएको छ ।

कारोबारमा ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैयाँको सेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया