काठमाडौँ, कार्तिक १५
आइसीसी विश्वकप
लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज अमेरिका र स्कटल्याण्ड खेल्दै छन् ।
यो खेल नेपाली समय अनुसार राति ९: १५
बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।
यस सिरिजमा अमेरिका र स्कटल्याण्डले
एक एक खेल जितेका छन् ।
१४ कार्तिक २०८१, बिहिबार ०४:२७ मा प्रकाशित