काठमाडाै, वैशाख १७
सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका- ४ सनासा स्थित हाेतलमा एक जना बिदेशी नागरीक मृत फेला परेकी छन । की ३६ वर्षिया म्यारिसतारीता सिंगा नाम गरेकी ईन्डोनेसियन महिला सगरमाथा बेस क्याम्प जाने क्रममा गत १५ गते होटलमा आई बसेकोमा १६ गते गते बिहान होटलमा अचेत अवस्थामा फेला परेकी थिईन् । उनलाई उपचारको लागी होमगिल सामुदायिक अस्पताल नाम्चे लगेकोमा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
१६ बैशाख २०८१, सोमबार १२:१७ मा प्रकाशित