भेनेजुएलाको राष्ट्रपतिमा मादुरो निर्वाचित

Jhalkonepal


काठमाडौं , साउन १४

भेनेजुएलाको राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित हुनुभएकाे छ । 

नेशनल इलेक्टोरल काउन्सिल (सीएनई) का प्रमुख एल्विस अमोरोसोका अनुसार हालसम्म भएको ८० प्रतिशत मतगणनामा मादुरोको पक्षमा ५१ प्रतिशत मत परेको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वीले ४४ प्रतिशत मत प्राप्त गरेका छन् । सीएनई प्रमुख अमोरोसो राष्ट्रपति मादुरो निकट मानिन्छन् ।

प्रतिक्रिया